sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

नेपालका पूर्वप्रशिक्षक अल्मुताइरी श्रीलङ्का फुटबलको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त

 काठमाडौं ।  श्रीलङ्कन फुटबल सङ्घले सामाजिक सञ्जालमार्फत एसिया कप प्लेअफका लागि उनलाई नियुक्त गरेको जानकारी दिएको हो ।
अल्मुताइरीले नेपाललाई सन् २०२१ को साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनलमा पुर्‍याएका थिए ।

...