sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

गाईजात्रा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व हाे : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको उल्लेख गरेका छन् ।

गाईजात्रा पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात...