फाइनलमा साविक विजेता अमेरिका र इटालीबीच प्रतिस्पर्धा
काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तरगत महिला भलिबलमा अमेरिका पाँचौं पटक फाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको सेमिफाइनलको पहिलो खेलमा साविक विजेता अमेरिकाले ब्राजिललाई ३-२ ९२५-२३, १८-२५ २५-१५ २३-२५ १५-११० को सेटमा पराज...



