sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

भ्वाइस किड्स सिजन ३ को उपाधि अनुया तामाङलाई

काठमाडौं । भ्वाइस किड्स सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितेकी हुन् ।

जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्प...