sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु

काठमाडौं । सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । 

कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुर सातलखोलाका  ५६ वर्षीय दल बहादुर कार्कीको मृत्यु भएको हो । कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक हुन...