sevenstartv.com १७ साउन २०८३, आइतवार

घरजग्गाको कारोबार बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको साउनमा ४३ हजार ८३५ वटा जग्गा खरिद बिक्री भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।  गत आर्थिक वर्षको साउन महिनामा ३९ हजार २६३ वटा जग्गा कारोबार भएको थियो । 

गत आर्थिक वर्षको त...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्