sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

१२ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन अर्थ मन्त्रीले गरे शिलान्यास

बुटवल । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना १२०० शय्याको लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको शिलान्यास भएको छ ।

यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो ।

...