sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

अस्मिताको ह्याट्रिकमा बाग्मतीको शानदार सुरुवात, सुदूरपश्चिम ५-१ ले स्तब्ध

काठमाडौं । एन्फा महिला लिग फुटबलमा बागमती युथ क्लबले शानदार सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा बागमतीले सुदूरपश्चिमलाई ५-१ को गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बागमतीका लाग...