तानसेनमा कार दुर्घटना : एक जनाको मृत्यु
काठमाडौं । पाल्पाको तानसेनबाट रानीमहल जाँदै गरेको भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
भारतको उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको हो । रानीमहलतर्फ जाँदै गरेको यूपी १४ डीएन १०४...



