साफ यू-२० च्याम्पियनशिपको फाइनलमा चुक्यो नेपाल, बङ्गलादेशलाई उपाधि
काठमाडौं । घरेलु टोली नेपाललाई हराउँदै बङ्गलादेशले २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधि रक्षा गरेको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनल खेलमा नेपाल बङ्गलादेशसँग ४-१ गोल...



