सरकारले पीडितको रकम फिर्ताको प्रत्याभुति तत्काल दिनुपर्छ : सहकारी पीडित महासंघ
सहकारी पीडित वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तत्काल पीडितको रकम फिर्ता दिने प्रत्याभुति दिलाउन सरकारसँग माग गरेको छ ।
शनिवार सिंहदरबारमा सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले बोलाएको छलफलमा महासं...



