शेयर बजार १ सय २७ अङ्कले बढ्यो
काठमाण्डौ । केही दिनयता घटिरहेको शेयर बजार सोमबार उच्च अङ्कले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से सोमबार एक सय २७ दशमलव ३२ विन्दुले बढेर दुई हजार आठ सय २३ दशमलव २५ विन्दुमा पुगेको छ ।
सोमबार सबै समूहको शेयर बढेकोमा...