sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

आइतबारको संसद बैठक पनि अवरुद्ध गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले आइतबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ ।

सभामखु देवराज घिमिरेले भदौ १२ को प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको  ‘माओवादीको सशस्त...