उपत्यकाका नदी किनारका संरचना हटाउने सर्वोच्चको फैसलाप्रति माओवादीले लियो चासो
काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौँ उपत्यकाका नदी किनारका संरचना हटाउने सर्वाेच्च अदालतको फैसलाप्रति चासो देखाएको छ ।
माओवादी केन्द्रले मंगलबार एक विज्ञप्ति जारी गर्दै उपत्यकाको नदी किनारामा संरचना निर्माण सम्बन्धी...



