sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

कांग्रेसले गर्यो पलेशालाई पाँच लाख नगदसहित सम्मान

काठमाडौं । नेपाली कांग्रेसले ओलम्पिक पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई सम्मान गरेको छ । पार्टी कार्यालय सानेपामा एक कार्यक्रमकाबीच पदकधारी पलेशालाई पाँच लाख नगदसहित सम्मान गरेको हो ।

सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजा...