सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हाे : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् ।
आज कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहमा उनले प्रहरीको सुविधास...



