लुम्बिनीका प्रदेश सांसद् केसी जेल चलान
काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद् केसीले आज रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका हुन् ।
उनलाई आज नै कारागार चलान गरिएको बताइएको...



