आजको मौसम : कर्णालीको केहि स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा
काठमाडौं । हाल देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।
कर्णाली प्रदेशको एक दुई स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँस...



