दुर्गा प्रसाईँका समर्थक मुखमा टेप टाँसेर सडक प्रदर्शनमा
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दिनदिनै प्रदर्शन हुन थालेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले दुई दिनअघि पक्राउ गरेका उनलाई निशर्त रिहाइ माग गर्दै समर्थकहरूले काठमाडौंसहित देशका...



