बैंकिङ प्रणालीमा भएको १ खर्ब तान्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीमा भएको १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।
बिहीबार मात्रै ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको राष्ट्र बैंकले निक्षेप संकलनको उपकरण प्रयोग गरेर बोलकबोलमार्फत आइत...



