केही प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्का...



