sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

अविरल वर्षाका कारण बझाङको बालुवाटारमा पहिरो जाँदा सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण बझाङको छ बिस पाथीभरा गाउँपालिका वडा नम्बर-१ मा पहिरो गएको छ । 

बालुवाटार भन्ने ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरोका कारण मानवीय क्षति भएको छैन । स्थानीय निकायसँग समन्वय गरेर पह...