प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ । संसदीय सुनुवाई समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उनीविरुद्ध ६ वटा उजुरी परेको जानकारी गराएका हुन...



