झापामा दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालवाहक ट्रकमा आगजनी गरेका छन् । प्रसाईंका समर्थकले गएराती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालवाहक...



