'न्याय परिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाउनु हुँदैन'
काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाउनु नहुने बताएका छन् । बार परिसरमा पत्रकार सम्मेलन गर्दै उहाँले सर्वोच्च न्यायपरिषद्ले गरेका कामहरुलाई सर्वोच्च अदाल...



