sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

विपद्का कारण ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्सानी भएको छ : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले असोज ११ र १२ गते आएको विपद्का कारण ६ अर्ब रुपैयाँ बराबरको बालिनालीमा नोक्सानी भएको बताएका छन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधि...