असोज १३ देखि दशैँका लागि सुकिला नोट साट्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी असोज १३ गतेदेखि दशैँका लागि सुकिला नोट साट्न पाइने जनाएको छ ।
राष्ट्र बैंकले बुधबार एक सूचना जारी गरी आगामी असोज १३ देखि २२ गतेसम्म इजाजत प्राप्त बैंकका शाखा कार्यालयबाट समेत नोट सटही...



