प्रचण्डलाई प्रधानमन्त्री ओलीको चेतावनी- हिंसाको महिमा मण्डन नगर्नुस्, मुठी मान्छेको रहरलाई जनआन्दोलन भन्न मिल्दैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छ्न् ।
काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा उनले नेकपा (माओवादी केन्द्र) र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षि...



