sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

कांग्रेसकै कारण नेपालको संविधान महिलाको पक्षमा बनेको हो : कांग्रेस सहमहामन्त्री डिना


काठमाडौं । सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले नेपाली कांग्रेसले महिलाको आवाजलाई सम्बोधन गरेकै कारण नेपालको संविधान महिलाको पक्षमा बनेको बताएकी छन् । नेपाल महिला संघ ललितपुरद्वारा हरितालिका तिजको अवसरमा आयोजित कार्य...