sevenstartv.com ६ असोज २०८३, मङ्गलवार

समाजवादी मोर्चाको बैठक बस्दै

२६ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । समाजवादी मोर्चाको बैठक बस्ने भएको छ ।

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे मोर्चाको बैठक बस्न लागेको हो ।

राजावादी दल र समूहका गतिविधि बढिरहेको तथा आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं फर्कने क्रममा हजारौं समर्थकले स्वागत गरी निर्मल निवाससम्म पुर्‍याएको पृष्ठभूमिमा समाजवादी मोर्चाको बैठक बस्न लागेको हो ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्