sevenstartv.com ५ असोज २०८३, सोमवार

नारायणकाजी श्रेष्ठ र घनश्याम भूसालबीच भेटवार्ता

२३ साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालबीच भेटवार्ता भएको छ । 

शुक्रबार श्रेष्ठ निवास हात्तीवनमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीतिक विषय र पार्टी एकताका विषयमा छलफल भएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्