sevenstartv.com १० साउन २०८३, आइतवार

कुलेश्वरमा गोली चल्यो, दुई जना पक्राउ

पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक

३ साउन २०८३, आइतवार स्टार संवाददाता

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंको कुलेश्वरमा दुई राउण्ड गोली प्रहार गरी लागुऔषधसहित एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराले पक्राउ परेकाहरूसँग ठूलो मात्रामा औषधीजन्य लागुऔषध बरामद भएको जानकारी दिए ।

गोली प्रहारबाट भारतीय नागरिकको देब्रे खुट्टामा चोट लागेको छ र घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्