sevenstartv.com १२ साउन २०८३, मङ्गलवार

बागमती प्रदेश सरकारमा सहभागी एमालेका ६ जना मन्त्रीले दिए राजीनामा

६ साउन २०८३, बुधवार स्टार संवाददाता

काठमाडाैं। नेकपा एमालेका बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले बुधबार सामूहिक रुपमा राजीनामा दिएका छन् ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीका तर्फबाट सहभागी ६ जना मन्त्रीको सामूहिक रुपमा राजीनामा मुख्ममन्त्री कार्यालयलाई पठाउनुभएकाे हाे ।

बागमती सरकारमा एमालेका तर्फबाट बिन्दु श्रेष्ठ, डा. दिनेशचन्द्र देवकोटा, किरण थापा, भरतबहादुर केसी, मधुसूदन पौडेल र जयराम थापा मन्त्री बनेका थिए ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्