राजनीति
मुगुमा मतपेटिका ढिलाइ हुँदा मतगणना आजदेखि सुरु हुने तयारी
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको देशभर मतगणना जारी रहँदा मुगु जिल्लामा भने भौगोलिक विकटताका कारण मतगणना ढिलाइ भएको छ ।
चीनसँग सिमाना जोडिएको दुर्गम क्षेत्र मुगुम् कार्मारोङ्ग गाउँपालिकाका डोल्पु र मु...



