राजनीति
भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने गगन थापाको भनाई
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् ।
बुटवलमा शुक्रबार आयोजित चुनावी सभाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सडकसहित विकास...



