sevenstartv.com ४ असोज २०८३, आइतवार

राजनीति

कांग्रेसलाई एक ढिक्का बनाएर लैजाने सभापति थापाको दाबी

काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाँदै छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज सर्...