धर्म संस्कृति
आज विश्वकर्मा पूजा, भद्रकालीमा श्रद्धालुहरुको भीड
काठमाडौं । आज विश्वकर्मा पूजाको अवसरमा सवारी साधन, कलकारखाना र विभिन्न मेशिनरी सामग्रीको पूजाआजा गरिँदैछ ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको दिन राजधानीको भद्रकालीमा भगवान् विश्वकर्माको पूजा गर्न श्रद्धालुहरूक...



