धर्म संस्कृति
दीपङ्कर बुद्धको पूजाअर्चना गर्दै पञ्चराँ पर्व मनाइँदै
काठमाडौं । आज भाद्र कृष्ण त्रयोदशी दीपङ्कर बुद्धको पूजाअर्चना गरेर बौद्ध धर्मावलम्बीहरु पञ्चराँ (पञ्चदान) पर्व मनाउँदै छन् ।
आज दीपङ्कर भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको प्रशन्नशील महाविहार काठमाडौ...



