धर्म संस्कृति
तिहार आएसँगै सयपत्री फूलको माला किन्नेहरुको भीड
काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुरु भएसँगै सयपत्री फूलको माला विक्री वितरणसमेत शुरु भएको छ । कालीमाटी, भृकुटीमण्डप, बालाजु लगायतका स्थानमा सयपत्री फूलको विक्री वितरण उल्लेख्य रहेको छ । घरको झ्याल ढोकामा लगाउनका लागि...



