sevenstartv.com १ असोज २०८३, बिहिवार

समाज

करेन्ट लागेर दम्पत्तीको मृत्यु

काठमाडौं । सुर्खेतमा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । 

वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा घाँस काट्ने क्रममा करेन्ट लागेर ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको आफ्नै घरम...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्