समाज
कैलाली कारागार झडपमा घाइते अर्का कैदीबन्दीलाई पनि रेफर गर्ने तयारी
काठमाडौं । कैलाली कारागारमा भएको झडपका क्रममा घाइते भएका अर्का एक जना कैदीलाई पनि रेफर गर्ने तयारी गरिएको छ ।
नसाको समस्या भएका एक कैदीलाई रेफर गर्ने तयारी भएको प्रहरीले जनाएको छ । ती बिरामी कैदीलाई काठमाडौं वा नेपालगञ्ज क...



