sevenstartv.com ३ असोज २०८३, शनिवार

राजनीति

वर्तमान समय देश विकास गर्ने अनुकुल समय रहेको पूर्वराष्ट्रपति भण्डारीकाे भनाई

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा क्षेत्र बरालिएको महशुस गरेको बताएकी छन् ।

शुक्रबार आयोजित एक कार्यक्रममा उनले शिक्षा राष्ट्र निर्माणको मुल खम्बा हुनुपर्नेमा त्यसो हुन नसकिरहेको बताएकी हुन् ।...