राजनीति
राष्ट्रिय सभामा सांसदहरुद्वारा अध्यादेशको आलोचना
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनु राम्रो हुने बताएका छन् । राष्ट्रिय सभा बैठकमा उहाँले अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गर...



