राजनीति
राप्रपाकाे केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बैठक धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुने पार्टी जनाइएको छ ।
बैठकमा देशको समसामयिक र...



