राजनीति
राष्ट्रपति पौडेल मकवानपुर जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज मकवानपुर जाने भएका छन् ।
राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई मधेश द्रुतमार्ग अवलोकनका लागि उनी मकवानपुर जान लागेका हुन् । राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरमार्फत मकवा...



