राजनीति
रवि लामिछानेलाई सांसद् पदबाट निलम्बन नगर्न सभामुख घिमिरेलाई रास्वपाको आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद् पदबाट निलम्बन नगर्न रास्वपाले सभामुखलाई देवराज घिमिरेलाई आग्रह गरेको छ ।
सोमबार सिंहदरबारमा भेटेर रास्वपाका सांसद्हरू सन्तोष परियार, सोब...



