sevenstartv.com ३ असोज २०८३, शनिवार

राजनीति

आगामी फागुन दोस्रो साता श्रम तथा रोजगार सम्मेलन गर्ने सरकारको तयारी, रोजगारीको क्षेत्रमा आएको संकुचन सुधार हुने अपेक्षा

काठमाडौं । सरकारले पाँचौ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन अगामी फागुन १...