राजनीति
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड काठमाडौंमा
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आएका छन् ।
दक्षिण एवं मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने क्रममा आज काठमाडौं आइपुगेका हुन् । काठमाडौंमा रहँदा ने...



