sevenstartv.com ३ असोज २०८३, शनिवार

राजनीति

काठमाडौं आइपुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । यही मंसिर १७ गते बेइजिङ गएका प्रधानमन्त्री ओली आज दिउँसो २ बजे काठमाडौं आइपुगेका हुन् ।

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले...