sevenstartv.com ३ असोज २०८३, शनिवार

राजनीति

'स्वास्थ्य मन्त्रालयलाई फेरिएको होइन, सुधारिएको मन्त्रालय बनाउनु छ'

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु फेरिएको स्वास्थ्य मन्त्रा...